केन्याद्वारा जितका लागी नेपाललाई १५७ रनको लक्ष्य,जवाफी ब्याटिङमा नेपाल
काठमाडौँ । घरेलु टोली केन्याले तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २०...