ओलीलाई गगनले भने-‘सरकारले काम गरेको भए शिक्षकहरू सडकमा आउन पर्दैनथ्यो, भाषण गर्न छाड्नुस्’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । रुपन्देही क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू काम गर्न छाडेर...