एमाले सांसद कहिले पक्राउ गर्ने भन्दै प्रधानमन्त्री ओलीलाई बालेनले दिए दबाब
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल मार्फत दबाब दिएका छन् । आइतबार साँझ मेयर...