प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उप-विदेशमन्त्री रिचार्ड बर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र...