प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ।...