रणनीतिक सडक र अस्पताल निर्माणमा सरकारको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा सुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडक र स्थानीय तहका आधारभूत अस्पताल निर्माण कार्यक्रम पछिल्ला सरकारहरूले रोकिदिएको उल्लेख गरेका छन्। तर, पुनः...