चीन भ्रमणको तयारी गर्नु परेकाले खेल हेर्ने मौका पाउन सकिनँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रिमियर लिग(एनपीएल)को खेल हेर्ने मौका नपाएको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल...