प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा सहभागी नहुने, गृहमन्त्री सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन् । आजको बैठकमा जाने भनिए पनि अहिले रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...