आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र...