सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रधानमन्त्री ओली
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको आज...