‘एक्सन रुम’मा प्रधानमन्त्री : सातै प्रदेशका मुख्यमन्त्रीसँग कार्यकक्षमै भिडियो संवाद, कसले के भने ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)को उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको एक्सन रुमबाट सात वटै प्रदेशका मुख्य मन्त्रीहरूसँग आ-आफ्नै...