जनताले मन नपराउने काम जनप्रतिनिधीबाट नहोस् : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया...