म भ्रष्टाचार गर्दिनँ, मैले थाहा पाएसम्म भ्रष्टाचार गर्न दिन्नँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने दोहोर्याएका छन्। नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै आफूले थाहा पाए जति ठाउँमा भ्रष्टाचार...