प्रधानमन्त्री र सभामुखबीच संसद् अधिवेशनको बिजनेसबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्को बिजनेसबारे...