राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा भेटको एक तस्बिर पोस्ट गर्दै...