उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन दिइँदैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने संकेत गरेका छन्। सोमबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...