कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने ? भन्दै प्रधानमन्त्रीलाई सुमनाले गरिन् प्रश्न
काठमाडौँ । पूर्वशिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’...