प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै संयुक्त विद्यार्थी संगठनको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा. डा. केदारजंग बराललाई विश्वविद्यालयको नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति संयुक्त विद्यार्थी संगठनले...