प्रधानमन्त्री नियुक्त भएलगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न चपलीतर्फ लागे ओली
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यसतर्फ लागेका हुन् ।...