ओलीलाई प्रधानमन्त्री बनाउन तयार भयो दुई तिहाइ सांसद र दलको लिखित समर्थन
काठमाडौँ । सत्ता साझेदारी गर्न लागेका संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...