प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न ओली सिंहदरवारमा
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरवार पुगेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भएको...