ओलीले भने-छलफल गरेर बजेट ल्याएको भए अझ राम्रो हुन्थ्यो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट...