काँग्रेसका सांसदहरुले ओलीमाथि आक्रमणको प्रयास गरे : रघुजी पन्त
काठमाडौँ। नेकपा एमाले सांसद रघुजी पन्तले विपक्षी दल नेपाली काँग्रेसले सांसदमा अराजनीतिक गतिविधि गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा एमाले-काँग्रेसका सांसदको धकेलाधकेलपछि पार्टी अध्यक्ष ओलीले गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा...