प्रधानमन्त्री ओलीले भने-‘दण्ड र पुरस्कार कानुन अनुरूप नै कुलमानमाथि कारवाही’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीलाई कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्था रहेको भन्दै त्यसै आधारमा सरकारले कुलमान घिसिङमाथि कारवाही गरेको बताएका छन् । कर्मचारीलाई दण्ड र जरिवानाका...