दलित समुदायले पनि छिट्टै मन्त्री पाउँछ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलित समुदायबाट एक जना मन्त्री बनाउने बताएका छन्। अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सामाजिक न्याय र समानताको...