गोली हान्ने र टाउकाको मूल्य तोक्ने प्रधानमन्त्री लागिसँगै छन् : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुङ्ग्याउने पक्षमा रहेको बताएका छन् । मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री...