बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, देउवा र ओलीबीच भेटवार्ता
काठमाडौँ । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन्। प्रधानमन्त्री निवास...