राजावादीलाई प्रधानमन्त्रीको चेतावनी : संविधान विपरीत कुनै पनि काम स्वीकार्य हुँदैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनै पनि काम स्वीकार्य नहुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै...