गुट र फुटलाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन ओलीलाई विद्याको सुझाव
काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले मुलुकको राजनीति, सामाजिक तथा आर्थिक परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी नेकपा एमालेको महत्त्वपूर्ण योगदान रहँदै आएको बताएकी छन् । ‘केपी शर्मा...