सहकारी बैंकका अध्यक्ष उप्रेतीसहित नौविरुद्ध मुद्दा दायर
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक अध्यक्ष समेत रहेका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले...