मन्त्री मोदीसँग इन्टरनेशनल आइडियाका महासचिवले गरे भेट
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास-जामोराले भेट गरेका छन् । मङ्गलवार सिंहदरवारस्थित मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो...