धितोपत्र बोर्डद्वारा स्वार्थ बाझिने रेटिङमा केयर रेटिङ्सलाई कारबाही
काठमाडौँ । स्वार्थ बाझिने रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङस् नेपाललाई कारबाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना...