केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने
काठमाडौँ । चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् । सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले सोमबार रसुवा प्रशासनलाई दिएको सूचना अनुसार...