केरुङ र तातोपानी नाकामा व्यवसायीलाई अस्थायी पासको व्यवस्था गर्न माग
काठमाडौँ । केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था गर्न माग गरिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपालको चीनसँग जोडिएका केरुङ र तातोपानी नाकामा व्यवसायीहरूलाई अस्थायी पासको व्यवस्था...