कोरियाले भन्यो-नेपालमा भाषा परीक्षा संवेदनशील बन्दै गयो
काठमाडौँ । कोरियाले भाषा परीक्षासम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ । नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम,...