श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत, सचिव सरुवा यसै साता टुङ्ग्याउने
काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी...