योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा
गोदावरी । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरवहादुर साउदले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामापत्र पठाएको बताए । मुख्यमन्त्री भट्टका...