‘राजा ल्याउने संघर्ष समितिमा बस्दिनँ : केशरबहादुर विष्ट
काठमाडौँ । केशर बहादुर विष्टले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिमा आफू नबस्ने बताएका छन् । राजावादी पक्षधरहरूले आइतबार राजधानीमा एक भेलापछि पत्रकार सम्मेलन आयोजना गरी समितिमा आफ्नो नाम पनि...