काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका...