एनआईसी एसिया बैङ्कको सञ्चालकमा लम्साल नियुक्त
काठमाडौँ । एनआईसी एसिया बैङ्कको सर्वसाधारण सेयरधनी समूहबाट केशवप्रसाद लम्साल सञ्चालकमा नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कमा ३० वर्ष लामो अनुभव लिएका लम्साललाई बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले...