पूर्वाधार सचिव शर्माले भने-बजेटको सिलिङ नबढाए नयाँ योजना ल्याउन सकिँदैन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ मा बजेटको सिलिङ नबढाए नयाँ विकास निर्माणको योजना ल्याउन नसकिने बताएका छन् । बिहीवार प्रतिनिधि सभा...