शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौँले धरौटीमा छाड्न आदेश दिए लगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् । सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तुलाधर...