एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित
काठमाडौँ । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो। गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि उनी...