निजामती कर्मचारी संगठन कपिलवस्तुको अध्यक्षमा मरासिनी चयन
काठमाडौँ। नेपाल निजामती कर्मचारी संगठन कपिलवस्तुको ११ औँ जिल्ला अधिवेशनले केशौराज मरासिनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको खुला उपाध्यक्षमा जनकराज जोशी, महिला उपाध्यक्षमा अन्जनी पन्थी, सचिवमा दिपक...