ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग
काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् । ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न...