२८ कार्तिक २०७७, शुक्रबार
कोरियामा आयोजित नेपाली फुटसल प्रतियोगितामा के.सी. युनिभर्सिटीको जीत
दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) द्वारा कोरियामा अध्ययनरत विद्यार्थीहरू बिच आयोजना गरिएको फुटसल प्रतियोगितामा के.सी.युनिभर्सिटी टिमले उपाधि जितेको छ । कुल आठ टोली सहभागी भएको उक्त प्रतियोगितामा...