भारतीय अभिनेत्री कैटरीना कैफलाई कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ। बलिउडकी चर्चित अभिनेत्री कैटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्,...