पाल्हीनन्दनका अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना
काठमाडौँ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार...