कैलाली चिनी प्रकरण : डिआइजी आचार्यले एसपीसँग मागे जवाफ
काठमाडौँ । । भारतबाट अवैध रूपमा भित्र्याएको भन्दै कैलाली प्रहरीले बरामद गरेको ९०० किलो चिनी जिल्ला प्रहरी कार्यालयबाटै हराएको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चासो देखाएको छ । प्रदेश प्रहरी...