कैलाली बहुमुखी क्याम्पस अब सुदूरपश्चिम विश्वविद्यालय मातहत
काठमाडौँ । कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको छ। यसअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको २०७० भदौ ३० को विश्वविद्यालय सभाको निर्णयबमोजिम विश्वविद्यालयको गत...